कोरोना भाइरस अपडेटः

प्रदेश ५ मा पहिलोपटक कोरोना पुष्टीः रुपन्देहीका युवा र नेपालगंजका पुरुषमा संक्रमण

बुटवल, १९ बैशाख । नेपालमा कोरोना संक्रमणकाे संख्या ५९ पुगेकाे छ । नेपालमा अहिले कोरोना संक्रमण हुने रुपन्देही र बाँके जिल्लाका हुन् उनिहरु दुबै जना पुरुष हुन भने उनिहरुकाे अवस्था सामान्य रहेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
आज स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार  रुपन्देहीका २५ बर्षका युवा र नेपालगंजका ५० बर्षिय पुरुषमा कोरोना पुष्टी भएकाे छ ।
यस अगाडि प्रदेेेश ५ मा नवलपरासिका एक वृद्वमा र अर्घाखाँचीका एक पुरुषमा आरडिटि पोजेटिभ देखिएको थियो भने उनिहरु दुबै जनाकाे  पिसिआर नेगेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: