भारतमा २ हप्ता थपियो लकडाउनः मे १७ सम्म जारी रहने

meropati
Spread the love

भारत, १९ बैशाख । कोरोना भाइरस संक्रमण विश्‍वभर महामारीको रुपमा फैलिँरहँदा भारतले दुई हप्ता लकडाउन थपेको छ।

गृहमन्त्रालयमा शुक्रबार भएको छलफलमा भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।



लकडाउन अब जेठ ४ गतेसम्‍म जारी रहनेछ भने अत्‍यावश्यक सेवाबाहेक सवारी साधन बन्द रहनेछन्।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: