एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन हेर्नुहोस (पूर्णपाठ)

meropati

काठमाडौँ, २० बैशाख । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) बारे अध्ययन गर्न गठित नेकपाको कार्यदलले एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष निकालेको छ ।

 हेर्नुहोस् प्रतिवेदन :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: