कोरोना विरुद्ध खटिएका स्वास्थ्यकर्मी पाउने जोखिम भत्ता यसरी पाउनेछन्

meropati

काठमाडौँ, २२ बैशाख ।  सरकारले कोरोना भाइरस (कोभिड – १९)को उपचार तथा रोकथामका लागि सहभागी हुने चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न सत प्रतिशत सम्म भत्ता उपलव्ध गराउने व्यवस्था मिलाएको छ ।

‘कोरोना भाइरस (कोभिड -१९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७’ जारी गर्दै विशेष भत्ता उपलव्ध गराउने व्यवस्था मिलाएको हो ।



यस्तो छ

कोरोना भाइरस (कोभिड १९)को संक्रमणको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश -२०७७

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: