पाल्पा नाट्टा च्याप्टर द्धारा कोभिड-१९ काे विषयमा समस्याको विश्लेषण एंव चुनौती अवधारणा प्रस्तुत

meropati

पाल्पा, २३ बैशाख । पाल्पा नाट्टा च्याप्टरले विश्वव्यापी कहरका रुपमा रहेकाे कोरोना भाइरसले पार्ने दिर्घकालिन अल्पकालिन तथा पर्यटन क्षेत्रमा परेका प्रभावहरुका विचमा आफ्ना धारणाहरु सार्वजनिक गरेकाे छ ।

पाल्पा नाट्टा च्याप्टरले आफ्नो भर्चुवल बैठक बसि अब आउने समस्याका विषयहरुमा समेत छलफल गरेकाे छ ।



साथै ७ बुँदे चुनौती तथा ९ बुँदे समाधानका विषयमा आफ्ना धारणाहरु समेत बाहिर ल्याएकाे छ । संस्थाका अध्यक्ष प्रदिप प्रसाद उदय द्धारा हस्ताक्षरित अबधारणामा अब आउने दिनमा के कस्ता उपाहरु अपानाउन सकिन्छ भन्ने समेत विषयमा बताइएकाे छ ।

हेर्नुहोस विस्तृतमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: