नेपाल संग जोडिएका सीमा नाका र अन्तराष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द

meropati

काठमाडौं, २४ वैशाख । सरकारले आज लकडाउनकाे समायावधि लम्बाएकाे छ आज बसेकाे मन्त्री परिषदकाे निर्णयले लकडाउन जेट ५ गते सम्म लाई यथावत राख्ने निर्णय गरेकाे छ ।

साथै  सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने समेत  निर्णय गरेको छ ।



अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: