कोरोना भाइरस अपडेटः

आज थपिए एकै दिन १७ जना संक्रमितः नेपालमा कुल संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ बैशाख । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । आज थपिए एकै दिन १७ जना संक्रमित । आज संक्रमित हुने सबै जना पर्साका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्धारा गरिने नियमित पत्रकार व्रिभिङमा प्रवक्ता विकास देबकोटाले आज मात्र  १७ जनामा संक्रमण भेटिएकाे पुष्टी गरेका छन् ।


advertisement

संक्रमण देखिनेमा दुई महिनादेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् ।  हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।  उनीहरु सबै जना नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: