आज फेरी थपिए ५७ जना कोरोना संक्रमितः नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

meropati

काठमाडौं, ३० बैशाख  । थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: