फेरि आज थपिए २ जना कोरोना संक्रमित, जम्मा नेपालमा संक्रमित संख्या २१९ पुग्यो

meropati

काठमाडौं, ३१ काठमान्डौं । बुधबार फेरि थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



यसअघि मंगलबार दिउँसो मात्रै ५७ जनामा  र मंगलबार राती २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: