काठमाडौं, ३१ काठमान्डौं । बुधबार फेरि थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि मंगलबार दिउँसो मात्रै ५७ जनामा र मंगलबार राती २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ।
प्रतिकृया दिनुहोस