वीरगञ्ज, ३१ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
भाग्नेमा राजनाथ यादव र जफर हवारी रहेका छन् । उनिहरु संक्रमित पुष्टी भए पछाडी नारायणी अस्पतालमा भर्ना गरिएकाे थियो । उनिहरुकाे खोजी कार्य भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिकृया दिनुहोस