दुई जना कोरोना संक्रमित वीरगञ्ज नारायणी अस्पतालबाट भागे

meropati

वीरगञ्ज, ३१ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

भाग्नेमा राजनाथ यादव र जफर हवारी रहेका छन् । उनिहरु संक्रमित पुष्टी भए पछाडी नारायणी अस्पतालमा भर्ना गरिएकाे थियो । उनिहरुकाे खोजी कार्य भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: