थपिए विहानै ९ जना कोरोना संक्रमितः नेपालमा संक्रमितकाे संख्या २५८ पुग्यो

meropati

काठमाडौं, २ जेठ । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनिहरु सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेका छन् । नेपालमा यो संगैं संक्रमितको संख्या २५८ पुगेकाे छ ।

नेपालमा हाल सम्मका सबै पोजेटिभ देखिएका केसहरु पनि सामान्य नै छन् । हाल सम्म कसैलाई पनि आइसियु मा राख्न परेकाे छैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: