संसदमा आगामी आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिः हेर्नुहोस LIVE

meropati

काठमाडौं, २ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: