थप ६ जनामा कोरोना संक्रमणको पुष्टिः नेपालमा संक्रमितकाे संख्या २७३ पुग्यो

meropati

काठमाडौं, ३ जेठ । नेपालमा थप ६ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा बर्दियाका २८ बर्षिय महिला, सिराहाका ३० वर्षिय पुरुष, पर्साका का २८ र २९ बर्षिय पुरुष सर्लाहीका १८ बर्षिय महिला, चितवनका २५ बर्षिय पुरुष हरुमा संक्रमण पुष्टि भएकाे छ ।

यो संगै नेपालमा संक्रमितको संख्या २७३ पुगेकाे छ भने निकाे भएर घर फर्कने ३६ जना छन् ।



 

Leave a Reply

Your email address will not be published. Required fields are marked *