भारतमा चौथो पटक थपियो लकडाउन आगामी जेठ १८ गते सम्म लकडाउन जारी रहने

meropati

काठमाडौं, ४ जेठ ।  भारतमा चौथो पटक लकडाउन बढाइएकाे छ । थप १४ दिनका लागी भारतमा लकडाउन थपिएकाे हो । भारतमा भोली देखी लकडाउनकाे समयसिमा सकिदै थियो भने आगामी जेठ १८ गते सम्म लकडाउन बढाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: