काठमाडौं, ४ जेठ । भारतमा चौथो पटक लकडाउन बढाइएकाे छ । थप १४ दिनका लागी भारतमा लकडाउन थपिएकाे हो । भारतमा भोली देखी लकडाउनकाे समयसिमा सकिदै थियो भने आगामी जेठ १८ गते सम्म लकडाउन बढाइएकाे छ ।
भारतमा चौथो पटक थपियो लकडाउन आगामी जेठ १८ गते सम्म लकडाउन जारी रहने

प्रतिकृया दिनुहोस