संक्रमितको संख्या ३७५ पुग्यो: कर्णाली प्रदेशमा पनि देखियो

meropati

काठमाडौं, ५ जेठ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या  ३७५ पुगेको छ । अहिले धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: