तराई देखी पहाड सम्म फैलियो कोरोना, यस्तो छ जिल्लागत अवस्था (तथ्यांकसहित)

meropati

काठमाडौं, ७ जेठ । नेपालमा कोरोना संक्रमण फैलिएका जिल्लाहरु ३८ बटा पुगेका छन् । देशभरका सातैवटा प्रदेशमा कोरोना संक्रमण देखिइसकेकाे छ भने तराई मात्र नभएर पहाडमा समेत जोखिम बढेकाे अबस्था छ ।

हालसम्म देशभरीमा ४०२ जना संक्रमित भइसकेकाे अबस्था छ । यो क्रम अझै बढ्दै जाने निश्चित प्राय छ । शुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जस्तोसुकै उमेरका व्यक्तिहरुलाई समेत नेपालमा कोरोनाले अछुतो राखेकाे छैन ।



हाल सम्म यि ३८ जिल्लाहरुमा कोरोना पुष्टी भइसकेको छ हेर्नुहोस सुची ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: