लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिकः हेर्नुस लाईभ

meropati

काठमाडौं, ६ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरिएकाे छ ।

मन्त्रिपरिषदबाट सोमबार पारित भएको उक्त नक्सा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गरिएकाे छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: