कोरोना भाइरसका कारण कतारमा एक नेपालीकाे मृत्यु

meropati

कतार, ८ जेठ । विश्वभरनै अहिले कोरोना भाइरसका कारण आक्रान्त भइरहेकाे अबस्था छ । विभिन्न देशमा रहेका नेपालीहरु समेत यसबाट अछुतो रहेकाे छैन ।

विभिन्न देशमा नेपालीहरुकाे ज्यान समेत गएकाे छ । आज पनि कतारमा कामको शिलशिलामा गएका एक धनुषाका व्यक्तिकाे निधन भएकाे छ ।



उनि कोरोना संक्रमित भएकाे बताइएकाे छ उनि के काम गर्ने कति वर्षदेखी कतारमा थिए भन्नेबारेमा जानकारी अहिलेसम्म नखुलाईइकाे कतारबाट अनिस मियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: