रुपन्देहीमा थपिए कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमितकाे संख्या ४५७ पुग्यो

meropati

काठमाडौं, ८ जेठ । नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५७ पुगेको छ ।

पछिल्लो पटक  रुपन्देहीमा परिक्षण गर्दा तिन जना संक्रमित थपिएका छन्  भने भेरी अस्पतालमा परिक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।



अहिले थपिएका चार सहित नेपालमा कोरोना संक्रमितकाे संख्या ४५७ पुगेकाे हो । हाल सम्म नेपालमा ४९ जनाकाे उपचार पछि निको भएकाे छ भने ३ जनाकाे निधन भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: