सातजना कोरोना संक्रमित रुपन्देहीमा थपिए

meropati

बुटवल, ९  जेठ । रुपन्देहीमा सात जना कोरोना संक्रमित थपिएका छन् । सातैजना गैडहवा गाउँपालिकाको नवदुर्गा मावि ठाकुरापुर र जोगडा मावि जोगडाको क्वारेन्टाइनमा रहेका ७५ जनामध्येका पुरुष छन् । उनिहरुको रिपोर्ट ९ दिनमा आएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको ७५ जनाको पीसीआर टेस्टको रिपोर्टमा ७ जनामा पोजेटिभ देखिएको हो ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: