अर्घाखाँचीमा पनि देखियो कोरोना, दुई जनामा पोजेटिभ भएकाे पुष्टी

meropati

बुटवल, १२ जेठ । आज सोमबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा अर्घाखाँचीका दुई जनामा काेराेना पोजेटिभ देखिएकाे छ ।

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकाकाे कमला मावि क्वारेन्टाइनमा रहेका २ जनामा काेराना पाेजिटिभ भएकाे बुझिएकाे छ। साथै उनिहरु दुवै जना  भारतबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु हुन् ।



उनिहरुकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे छ भने स्वास्थ्यकर्मिकाे निगरानिमा रहेका छन् । उनिहरु कति दिन देखि त्यहाँ रहेका उनिहरुकाे कन्ट्याक ट्रेसिङ्गकाे काम अगाडी बडाउन थालिएकाे छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: