कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टीः जिल्लामा मात्रै ४१४ जनामा संक्रमण

meropati

कपिलबस्तु, २२ जेठ । कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कपिलबस्तुमा मात्रै कोरोना संक्रमितको जम्मा संख्या ४१४ पुगेको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका ६ जना पुरुषहरु र बाणगंगा नगरपालीकामा ६ जनामा २ महिला र ४ पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।



प्रदेश न ५ अन्तर्गतको जिल्ला कपिलबस्तु पछिल्लो समयमा कोरोना संक्रमितहरुकाे हव बनेकाे छ । हिज मात्रै त्यहा ७० भन्दा बढिमा संक्रमण देखिएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: