नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण, ३७६२ पुगे संक्रमित

meropati

काठमाडौं, २६ जेठ । नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: