एकैदिन अहिलेसम्मकै धेरै ४४८ जनामा कोरोना पुष्टीः संक्रमितकाे संख्या ५ हजार ६२

meropati

काठमाडौं, ३० जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप ४४८ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नयाँ संक्रमितमा पुरुष ४२४ पुरुष र २४ जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।



विहिवार २५० बुधबार २७९ जनामा कोरोना पुष्टि भएको थियो भने मंगलबार ३२३  जनामा संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: