लाईभ हेर्नुहोसः प्रदेश ५काे बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री शंकर पोखरेल

meropati

बुटवल, १ असार । अर्थमन्त्रीको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री शंकर पोखरेलले अहिले केहीबेरमा प्रदेश ५ सरकारको बजेट प्रस्तुत गरेका छन ।  ३ बजे प्रदेशसभा सचिवालय पुगेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको बैठकमा प्रस्तुत गर्न लागेको बजेट पोखरेलको कार्यकालको तेश्रो बजेट हो ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: