‘पहिलोमा चरण गाएकाे गित आकासे देविलाई’ असारे गीत “पातली नानी” सार्वजनिक

meropati

काठमाडौँ, २ असार । पहिलो पटक रायमाझी परिवारका चार दिदि भाईले गायको पहिलो मौलिक असारे गीत”पातली नानी” सार्वजनिक भएको छ ।

रायमाझी परिवारका चार दिदि भाईले गायको पहिलो मौलिक असारे गित ,मा नायिका तथा मोडल एलिना रायमाझीले पनि पहिलो पटक आवाज दिएकी छिन् ।



हुनत नेपाली गीत संगीत छेत्रमा रायमाझी परिवारका गायक बिशाल रायमाझी ,हरिमाया माया रायमाझी ,तथा गायिका सर्मिला रायमाझी कुनै नौलो नाम होइन नेपाली गीत संगीत छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् भने नायिका एलिना रायमाझीले भने पहिलो पटक गीत गएकी हुन् ।

उक्त गीतमा शब्द तथा लय संकलन रायमाझी परिवारका आमा पार्वती रायमाझी र बा हिरा बहादुर रायमाझीले गर्नु भएको हो भने उक्त गीतको संगीत सयोजक बिस्वाश नेपालीको रहेको छ।

रेकडिङ्ग मारुनी डिजिटलमा गरिएको हो भने उक्त भिडियोको छायाकन तथा सम्पादन राज कुमार मगरले गगरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: