अर्घाखाँचीका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

meropati

काठमाडौं, ३ असार । अर्घाखाँचीका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित ल्याबमा गरिएको परीक्षणमा २७, १८ र १९ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । २७ र १८ वर्षका पुरुषहरु भूमिकास्थान नगरपालिकाका र १९ वर्षीय पुरुष मालारानी गाउँपालिकाका हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: