अर्घाखाँचीका १२, गुल्मीका २६, प्युठानका ३८ सहित बुधबार कुन जिल्लामा कति संक्रमित?

meropati

काठमाडौं, ३ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजकाे नियमित पत्रकार सम्मेलनमा थप  जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।



देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणअनुसार मंगलबार एकैदिन  ५८६ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७१७७ पुगेको छ।  त्यसैगरी निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ। निको भएर घर फर्किनेको संख्या भने १ हजार १ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ ।

यी हुन्, नयाँ संक्रमित थपिएका जिल्ला :

महोत्तरी    १९४
रौतहट    १२७
प्युठान    ३८
बर्दिया    ३१
धनुषा    २६
गुल्मी    २६
सल्यान    २५
नवलपुर    १७
कालिकोट    १४
अर्घाखाँची    १२
कपिलवस्तु    १०
मोरङ    ९
दाङ    ८
बारा    ७
रुपन्देही    ७
कञ्चनपुर    ७
महोत्तरी    ६
सर्लाही    ६
उदयपुर    ४
पर्वत    ३
सुर्खेत    २
दैलेख    २
झापा    २
कैलाली    १
सिरहा    १
बाँके    १

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: