पाल्पा, गुल्मी, रुपन्देहीमा सहित आज थपिएका ६२९ संक्रमित मध्ये कुन जिल्लाका कति ?

meropati

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

यससंगैं संक्रमितको नेपालमा  कुल संक्रमितकाे संख्या १० हजार ७२८ पुगेकाे प्रवक्ता गौतमले जानकारी दिए। नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैकाे पनि मृत्यु भने भएकाे छैन ।



बुधबार थप भएका मध्ये ११० महिला र ५१८ पुरुषहरु हुन् ।

आज संक्रमित भएका मध्ये जिल्लागत संक्रमित विवरण यस्तो छ ।

कैलाली १०३

झापा ११

सुनसरी १

मोरङ १

सप्तरी ६

धनुषा २०

महोत्तरी १२

सर्लाही १

वैतडी ४

बाजुरा ७

डोटी ४८

कैलाली ४८

कञ्चनपुर ८५

पर्वत २

रौतहट ४४

सर्लाही २०

धादिङ २

काठमाडौं १

चितवन १

तनहुँ १

स्याङ्जा ७

नवलपूरासी पूर्व ५

पाल्पा १५

भक्तपुर १

अछाम २३

गोरखा ३

कास्की ४

बागलुङ ९

कास्की ५

लमजुङ ५

पर्वत १

गुल्मी ५

कपिलवस्तु १

रुपन्देही १

बाँके ९

बार्दिया १

दाङ ७६

प्यूठान १०

जाजरकोट १

सुर्खेत १४

दैलेख ४

कालिकोट १

बाजुरा १

कञ्चनपुर १

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: