Ad imageAd image

लाइभ हेर्नुहोस कोरोना भाइरस अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन

खबर खुराक
खबर खुराक १६ असार २०७७, मंगलवार
0 Min Read
Aa

काठमाडौं, १६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कोरोना भाइरस (कोभिड-१९) को नियमित अपडेट गराउँदै आएको छ। लकडाउन सुरु भएको २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको हो।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। २९ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्