काठमाडौं, १६ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १३ हजार ५६७ पुगेकाे छ । मंगलवबार मात्र ३९६ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलवबार मात्र ३९६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ हजार ५६४ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्