थप ३१६ जनामा कोरोना पुष्टिः नेपालमा संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

खबर खुराक
खबर खुराक १६ असार २०७७, मंगलवार
0 Min Read
Aa

काठमाडौं, १६ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १३ हजार ५६७ पुगेकाे छ  । मंगलवबार मात्र ३९६ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलवबार मात्र ३९६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ हजार ५६४ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्