काठमाडौं, १६ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १३ हजार ५६७ पुगेकाे छ । मंगलवबार मात्र ३९६ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलवबार मात्र ३१६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ हजार ५६४ पुगेको हो ।
नयाँ संक्रमित कुन जिल्लामा कति ?
बाजुरा ५१
डोटी ३०
महोत्तरी २९
अछाम २८
सप्तरी २५
दाङ २१
पाल्पा १८
काठमाडौं १२
सिरहा १०
कास्की ९
रुकुम पश्चिम ८
सर्लाही ८
अर्घाखाँची ७
रौतहट ७
तनहुँ ६
कैलाली ५
झापा ५
स्याङ्जा ४
बैतडी ४
दैलेख ३
संखुवासभा ३
धनुषा ३
डडेल्धुरा ३
लमजुङ ३
सिन्धुपाल्चोक २
सल्यान २
उदयपुर २
सुनसरी २
ललितपुर १
भक्तपुर १
गुल्मी १
गोरखा १
बाग्लुङ १
म्याग्दी १
बाँके १
प्रतिक्रिया दिनुहोस्