पेट्रोलियम पदार्थको मूल्य बढ्योः प्रेटोलमा ५ र डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले बढ्यो

खबर खुराक
खबर खुराक १६ असार २०७७, मंगलवार
0 Min Read
Aa

काठमाडौं, १६ असार । लकडाउन खुकुलो भएसँगै पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस्