प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधनः हेर्नुहोस भिडियो सहित

meropati

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोपीडितको उद्धार र राहत वितरणमा जुट्न तीनवटै सरकारलाई निर्देशन दिएका छन्।

शुक्रबार राति सरकारी टेलिभिन नेपाल टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दे उनले यस्तो निर्देशन दिएका हुन्।



बाढीपहिरोले दुखी र स्तब्ध तुल्याएको प्रम ओलीले बताए।

हालसम्म बाढीपहिरो लगायत विपद्बाट ११ जिल्ला प्रभावित भएको उल्लेख गर्दे प्रम ओलीले जोखिमयुक्त बस्ती स्थानान्तरण गरिने बताए।

शुक्रबार मात्र बाढीपहिराेबाट ८ जिल्लामा २३ जनाकाे ज्यान गएकाे छ। एक सय घर क्षतिग्रस्त भएका छन् भने तीन सय घरपरिवार विस्थापित भएका छन्।

हेर्नुहोस भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: