सूचना प्रबिधि

एनसेल सापटी बन्द

काठमान्डौं, ६ साउन । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ब्यालेन्स सापटीमा दिँदै आएको थप सुविधा बन्द गरेको छ । सूचना जारी गर्दै कम्पनीले सुविधा बन्द गरेको जानकारी गराएको छ।

एनसेलले बिना कुनै सेवा शूल्क सापटी सेवा अन्तर्गत विभिन्न सुविधाहरु दिँदै आएको थियो । लकडाउनको समयलाई मध्यनजर गर्दै ल्याइएको सापटी अन्तर्गतको थप सुविधा बन्द गरेको कम्पनीले जनायो।


advertisement

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: