काठमाडौं उपत्यकामा थप ८७ जना संक्रमित

meropati

काठमाडौं, २२ साउन। बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: