थप ४६४ जनामा कोरोना पुष्टिः संक्रमित संख्या २२ हजार २१४ पुग्यो

meropati

काठमाडौं, २३ साउन । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: