काठमाडौंमा आगलागी

meropati

 काठमाडौं ,२६ साउन, । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो सल्किएको हो ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अहिले आगलागी भएको स्थानमा काठमाडौं महानगरपालिकासहितका दमकल बोलाइएको खबर छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: