राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ गरिएको अन्त्येष्टिमा सेनाको सलामी

meropati

काठमाडौं ,३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो



घिमिरेको १०२ बर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो ।  घिमिरेको मंगलबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँयो । राष्ट्रकवि घिमिरेको निधनले नेपाली साहित्य क्षेत्रको एक धरोहर गुमाउनु परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: