बुटवलस्थित कोरोना अस्पतालमा कोरोनाबाट थप एक ब्यक्तिको मृत्यु

meropati

प्यूठान, ५ भदौ । कोरोना पोजिटिभ देखिएपछि उपचाररत स्वर्गद्धारी नगरपालिका- ७ प्यूठानका एक वृद्धको मृत्यु भएको छ। बुटवलस्थित कोरोना अस्पतालमा ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिए।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि बुटवल लगिएको श्रेष्ठले बताए। मृतक गौतम सुगरका बिरामीसमेत थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: