कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्युः कोरोनाकै कारण मृ्त्यु हुने १९५ जना

meropati

काठमाडौं, १२ भदौ । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १२ जनाको मृत्यु भएको छ । शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । आज थप १२ जनाको मृत्यु संगैं  देशभर मृतकको कुल संख्या १९५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: