अर्घाखाँची, गुल्मी, रुपन्देही सहित आज थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

meropati

काठमाडौं, २३ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ संक्रमित थपिएका हुन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४८१३८  पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको १४ संख्या ८६८ हजार रहेको छ ।



पछिल्लो २४ घण्टामा दुई हजार २८७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८.५ प्रतिशत रहेको छ ।

आज देशभरका हजार १० जनाको ६११ पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ८८ हजार १७४ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ रहेका छन् । आजसम्म देशभर ४ हजार ४३९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: