लुम्बिनी प्रादेशिक अस्पतालका ५ जनामा कोरोना संक्रमण, एनआइसीयू सेवा बन्द

meropati

बुटवल, २३ भदौ । प्रदेश न ५ को  लुम्बिनी प्रादेशिक अस्पताको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएकाे छ । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालको एनआइसीयू सेवा बन्द गरिएको छ ।

अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि यो सेवा बन्द रहने जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: