कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

meropati

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। उनले दिएको स्वाबको नमूनाको पोजेटिभ रिपोर्ट मंगलबार आएको र यसमा आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्।

‘आज गरिएकाे परीक्षणका क्रममा मलाई काेराेना संक्रमण पुष्टि भएकाे छ। हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन,’ म घरमै आइसोलुसनमा बसेको छु  उनले सामजिक संजालबाट जानकारी गराएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: