कोरोना अपडेटः भदौ ३० गतेकाे स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन – लाइभ हेर्नुहोस

meropati

काठमान्डौ, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या कोरोना भाइरस (कोभिड-१९) को नियमित अपडेट गराउँदै आएको छ। लकडाउन सुरु भएको २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको हो।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। ३६० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।



लाइभ  हेर्नुहोसः

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: