थप १२०४ जनामा कोरोना पुष्टिः १४४७ जना डिस्चार्ज

Avatar
३ आश्विन २०७७, शनिबार १६:२८

काठमाडौं, ३ असोज । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा  १ हजार २०४ कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

सोही अवधीमा १ हजार ४४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १६:२८

प्रतिक्रिया दिनुहोस्