थप २१२० जनामा कोरोना संक्रमणः २०४४ जना डिस्चार्ज

meropati

काठमाडौं, १७ असोज । पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७०  पुगेको छ ।



संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: