प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएपछि टिमलाई बदली

meropati

काठमाडौं,१८ असोज । प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि नेपाली सेनाले सो टिमलाई बदली गरेको छ ।

संक्रमित सैनिक कर्मचारीलाई नागार्जुन गरपालिका–१ स्थित इचगुंको आइसोलेशनमा राखिएको छ । सो आईसोलेशनको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ ।



 

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: