पछिल्लो २४ घण्टामा १३ जनाको

meropati

काठमाडौं ,१ कात्तिक । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको हो ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: