नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

६९ जना संक्रमित भेन्टिलेटर र २९६ जनालाई आईसीयूमा

खबर खुराक

काठमाडौं, १५ कात्तिक । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७  पुगेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: